मनाङ हेलिकप्टर अपडेट: ५ जनाको शव भेटियो
सोलुखुम्बु | असार २६, २०८०
सांकेतिक तस्बिर
सोलुखुम्बु: मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार अहिले पाँच जनाको शव भेटिएको छ भने एक जनाको खोजी कार्य जारी छ ।
उनीहरुको पहिचान भने हुन नसकेको बस्नेतले बताए ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको सम्पर्कविहीन भएको थियो ।
सो हेलिकप्टरमा क्याप्टेन सिबी गुरुङ र पाँच मेक्सिकन नागरिक सवार थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

